‘हामी मैलोधैलो भयौं, सच्चिन जनताकोमा गएका हौं’

prem parakh

prem parakh

2025-03-19

Ads

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र यतिबेला जागरण अभियानमा छ । गत १२ फागुनदेखि नै अभियान थालेको यो पार्टी राजावादीहरुको प्रदर्शनपछि २४ फागुनमा एक्कासि कार्यक्रम स्थगित गरी काठमाडौँ फर्किएको थियो ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल अब धुलो टक्टक्याउँदै अघि बढ्नुपर्छ, रुपान्तरण हुनुपर्छ भन्ने निष्कर्षका साथ पार्टी नेतृत्वले जनतासँग साक्षात्कार गर्ने र आफ्ना गल्ती-कमजोरी आत्मसात गर्ने बताउँछिन् । अघिल्लो चरणको अभियान सकारात्मक भएको उनको दाबी छ । तराई/मधेशमा माओवादी केन्द्रको खस्किँदो जनाधार, पार्टीले सुरु गरेको जागरण अभियान, राजावादीको बढ्दो सक्रियता र पार्टीभित्रको आन्तरिक लोकतन्त्र लगायत विषयमा केन्द्रित रहेर माओवादी केन्द्रकी उपाध्यक्ष भुसालसँग अनलाइनखबरका सहसम्पादक सुदर्शन खतिवडाले गरेको कुराकानी:

Ads

Ads

Loading...

© Copyright 2025 All Rights Reserved by Birat Express